आज हामी Sagar International Media Pvt. Ltd. द्वारा निर्माण गर्न लागेको “व्यर्थ जीवन” नेपाली चलचित्र को Director Purnendu K Jha जी script writings & dialog modified Samipya Timalsena जी र Cameraman Aalok Shukla जी एक सामान्य छलफल कार्यक्रम अन्तर्गत अन्तिमरुप दियौं !घटस्थापना2081का दिन हामी भव्यरुपमा एक कार्यक्रम गरि आफ्नो चलचित्र’को टेलर सार्वजनिक गर्नेछौं !! THANKS राजु[भाइ]चौधरी👍️


