हिजो हामीले नेपाली चलचित्र “व्यर्थ जीवन” सागर इन्टरनेशनल मिडिया प्रा. लि.का प्रबन्ध संचालक द्वारा लेखिएको र यस प्रा.लि. द्वारा नै निर्माण हुन गइरहेको चलचित्र को निर्देशक पूर्णेन्दु कुमार झा सँग चलचित्रको स्किपट र संवादलाई परिमार्जन गर्न जनकपुरधाममा अन्तिम छलफल भएको थियो ।




