काठमाडौंमा ‘व्यर्थ जीवन’ नामक नेपाली चलचित्र बनाउने सम्झौतामा मेरो Sagar International Media Pvt. Ltd. र Purnendu productions Pvt.Ltd. बिच हस्ताक्षर गरेको छ । यस चलचित्र’को कथा सागर प्रालि को प्रबन्धक संचालक चन्द्रमोहन चौधरी आफै लेखेर स्वयं चलचित्र निर्माण गर्न लाग्नु भएको छ !मिति:२०८१/०४/०६


